एमाले उपाध्यक्ष पौडेल चीनको भ्रमण गरी स्वदेश फिर्ता « Khabarhub

एमाले उपाध्यक्ष पौडेल चीनको भ्रमण गरी स्वदेश फिर्ता


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको प्रतिनिधिमण्डल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएको छ ।

चारदिने भ्रमणमा चीन गएको उपाध्यक्षसहितको टोली शुक्रबार स्वदेश फर्किएको हो ।

उनीहरू चीनको कुन्मिङमा भएको ‘इकोनोमिक कोओपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गत सोमबार चीन गएका थिए ।

भ्रमण दलमा उपाध्यक्ष पौडेलका साथै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलगायत थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ०० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र