आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी « Khabarhub

आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई युक्रेनले ‘शक्तिशाली प्रहारहरू’ गरेको टिप्पणी गरेका छन् । नियमित भिडियो सम्बोधनका क्रममा उनले युक्रेनी सेनाले रुसी सैन्य बलविरुद्ध शक्तिशाली प्रहार गरेको र रुसतर्फ ‘उल्लेखनीय क्षति’ भएको टिप्पणी गरेका हुन् ।

‘हाम्रो सैन्य बलले मुलुकको दक्षिणतर्फ, डोनबास, खार्किभको दिशामा र किभ क्षेत्रमा दुश्मनको आक्रमण निरन्तर विफल बनाइरहेका छन् ।’ उनले भने । 

‘रुसी आक्रमणलाई कमजोर बनाएर हाम्रा रक्षकहरु रुसी नेतृत्वलाई यस्तो तार्किक उपायसम्म पुर्‍याउदै छन्– वार्ता आवश्यक छ । अर्थपूर्ण । तत्कालै । निष्पक्ष ।’ उनको भनाइ छ ।

एक महिनाअघिदेखि युक्रेनमाथि आक्रमण थालेयता रुसी आक्रमण सुस्तै बन्दै गइरहेको टिप्पणी भइरहेका बेला जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ०१ बजे

जेन-जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

जानकी– गत भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक