सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी « Khabarhub

सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् ।

काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् ।

सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान भने श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ ।  उनले जम्मा १९ खेलमा ५० विकेट लिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ३९ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी