बलिउड डेब्युको तयारीमा सारा  | Khabarhub Khabarhub

बलिउड डेब्युको तयारीमा सारा 


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउडमा अभिनेता वा  अभिनेत्रीकै सन्तानहरू नयाँ पुस्ताको रुपमा उदाइ रहेका छन् । 

यसैक्रममा भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरी सारा तेन्दुल्कर बलिउड डेब्यु गर्ने तयारीमा रहेकी छिन् । अभिनयको प्रशिक्षण लिरहेकी सारा अभिनयमा एकदमै रुचि राख्ने गरेको बताइएको छ । उनले केही ब्रान्ड इन्डोर्समेन्टमा समेत संलग्न रहेकी छिन्। 

साराले यसअघि लण्डन युनिभर्सिटीबाट मेडिकल शिक्षा अध्ययन गरेकी हुन्। २४ वर्षीय सारा ग्ल्यामर वर्ल्डमा आफ्नो अभिनय करियरको सुरुवात चाँडै नै गर्ने भारतीय माध्यममा खबर छ ।

साराको बलिउड डेब्युमा सचिन र अञ्जली पनि सकारात्मक रहेको समाचारहरूमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ३५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ