बलिउड डेब्युको तयारीमा सारा  « Khabarhub

बलिउड डेब्युको तयारीमा सारा 


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउडमा अभिनेता वा  अभिनेत्रीकै सन्तानहरू नयाँ पुस्ताको रुपमा उदाइ रहेका छन् । 

यसैक्रममा भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरी सारा तेन्दुल्कर बलिउड डेब्यु गर्ने तयारीमा रहेकी छिन् । अभिनयको प्रशिक्षण लिरहेकी सारा अभिनयमा एकदमै रुचि राख्ने गरेको बताइएको छ । उनले केही ब्रान्ड इन्डोर्समेन्टमा समेत संलग्न रहेकी छिन्। 

साराले यसअघि लण्डन युनिभर्सिटीबाट मेडिकल शिक्षा अध्ययन गरेकी हुन्। २४ वर्षीय सारा ग्ल्यामर वर्ल्डमा आफ्नो अभिनय करियरको सुरुवात चाँडै नै गर्ने भारतीय माध्यममा खबर छ ।

साराको बलिउड डेब्युमा सचिन र अञ्जली पनि सकारात्मक रहेको समाचारहरूमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्