बालेनले कटाए ६० हजार मत, सुनिताले पाइन् ६६ हजार « Khabarhub

बालेनले कटाए ६० हजार मत, सुनिताले पाइन् ६६ हजार

मतगणना अन्तिम चरणमा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो।

उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले) का केशव स्थापितलाई निकै पछि पारे ।

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । उनले सबैभन्दा धेरै मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ४६ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको