प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

५४ वर्षीया प्रमिलाको ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका खिजीमा निधन भएको थियो । देउवाले आज एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका हुन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रहनुका साथै सामाजिक कार्यमा पनि उहाँको संलग्नता रहँदै आएको थियो,’ विज्ञप्तिमार्फत देउवाले भनेका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : २४ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र