विश्वविद्यालयका समस्या समाधानबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल « Khabarhub

विश्वविद्यालयका समस्या समाधानबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डीन नियुक्तिमा भएको ढिलाइबारे आज नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग छलफल गरेका छन् ।

सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।

‘प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ’, मन्त्री पौडेलले भने, ‘समस्या आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुङ्ग्याऔँ ।’

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ३७ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी