आयात घटाउने उपाय सुझाउन समिति गठन गरिने « Khabarhub

आयात घटाउने उपाय सुझाउन समिति गठन गरिने


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पछिल्लो समय निरन्तर बढ्दै गएको आयातलाई कम गर्ने उपाय पत्ता लगाउन सरकारले समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षमा एक समिति गठन गर्ने तयारी भएको बताइएको छ ।

समितिले विश्व व्यापार संगठनको व्यवस्थाअन्तर्गत नै रहेर आयात कम गर्न लिनुपर्ने नीतिबारे सुझाल दिने छ ।

पछिल्लो समय देशमा वैदेशिक व्यापार घाटा दिनप्रति दिन उकालो लागीरहेको छ । भने विदेशी विनिमयको सञ्चितिसमेत ओरालो लागेको छ । देशको अर्थतन्त्र संकटको बाटो तर्फ उन्मुख भएको विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ५३ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी