क्यानका अध्यक्ष चन्दलाई आइसिसीको ‘लङ सर्भिस’ अवार्ड « Khabarhub

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको ‘लङ सर्भिस’ अवार्ड


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्गम जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको हो ।

आईसीसीको साधारणसभामा सहभागी हुन अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल इंग्ल्यान्ड गएका थिए । चन्द २०७२ क्यानका अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : २६ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी