दिपायलमा मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते  | Khabarhub Khabarhub

दिपायलमा मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते 


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

गए राति १० बजे कुलपातेबाट दिपायल तर्फ आउँदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ५७ बजे

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो