क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटास्थायी घर भई हाल काठमाडौँको भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका प्रहरीले जनाएको छ।

उनले रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु र राम्रो काम लगाइदिन्छु भन्दै गोकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए।

वर्किङ भिसामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र क्रोएसिया पुगेपछि प्रतिष्ठित अटाेमाेबाइल कम्पनीमा काममा लगाइदिने र मासिक एक लाखसम्म तलब हुने प्रलोभन देखाइ उनले सो रकम ठगेका थिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन