माओवादीका १५ सांसद् : कसले कहाँबाट जिते? | Khabarhub Khabarhub

माओवादीका १५ सांसद् : कसले कहाँबाट जिते?


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम करिव अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म १५ सिट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवारहरु:

पुष्पकमल दाहाल प्रचण्ड-गोरखा २
जनार्दन शर्मा-रूकुम पश्चिम १
बर्षमान पुन- रोल्पा १
शक्तिबहादुर वस्नेत- जाजरकोट १
देवेन्द्र पौडेल- बाग्लुङ २
महेन्द्र बहादुर शाही- कालीकोट १
हितबहादुर तामाङ- नुवाकोट १
छिरिङ दम्डुल लामा कार्चेन- हुम्ला
पूर्ण बहादुर घर्ति मगर- रूकुम पूर्व १
माधव सापकोटा- सिन्धुपाल्चोक १
लेखनाथ दाहाल -सिन्धुली २
रामकुमार राई- खोटाङ १
सुदन किराती- भोजपुर १
अमनलाल मोदी -मोरङ ४
रेखा शर्मा- दाङ २

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ३७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता