माओवादीका १५ सांसद् : कसले कहाँबाट जिते? « Khabarhub

माओवादीका १५ सांसद् : कसले कहाँबाट जिते?


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम करिव अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म १५ सिट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवारहरु:

पुष्पकमल दाहाल प्रचण्ड-गोरखा २
जनार्दन शर्मा-रूकुम पश्चिम १
बर्षमान पुन- रोल्पा १
शक्तिबहादुर वस्नेत- जाजरकोट १
देवेन्द्र पौडेल- बाग्लुङ २
महेन्द्र बहादुर शाही- कालीकोट १
हितबहादुर तामाङ- नुवाकोट १
छिरिङ दम्डुल लामा कार्चेन- हुम्ला
पूर्ण बहादुर घर्ति मगर- रूकुम पूर्व १
माधव सापकोटा- सिन्धुपाल्चोक १
लेखनाथ दाहाल -सिन्धुली २
रामकुमार राई- खोटाङ १
सुदन किराती- भोजपुर १
अमनलाल मोदी -मोरङ ४
रेखा शर्मा- दाङ २

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ३७ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त