ज्ञानेन्द्रबहादुर कार्की ७५ मतले अगाडि « Khabarhub

ज्ञानेन्द्रबहादुर कार्की ७५ मतले अगाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनको साथ रहेका उनले हालसम्म २१ हजार ६७८ मत प्राप्त गरेका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्की ७५ मतले अगाडि छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एव‌ं प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २१ हजार ६०३ मत पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ०९ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त