मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बूको अग्रता « Khabarhub

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बूको अग्रता


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर – ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ को मत गणना जारी छ।

यो क्षेत्रमा मत गणनाको सुरुवाती चरणदेखि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्दै आएका थिए। तर, पछिल्लो मत परिणामअनुसार कांग्रेसका डिगबहादुर लिम्बूले १ सय २ मतको अन्तरले अग्रता लिएका छन्।

लिम्बूले २४ हजार ३ सय १३ मत ल्याएका छन् भने खतिवडाले २४ हजार १ सय ३५ मत ल्याएका छन्।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : २५ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी