महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित  « Khabarhub

महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित 


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरी ४ मा कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ३७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल