विवाद उत्पन्न भएपछि सुनसरी ४ मा मतगणना रोकियो « Khabarhub

विवाद उत्पन्न भएपछि सुनसरी ४ मा मतगणना रोकियो


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी ४ मा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ । मतगणनाका क्रममा एमालेतर्फ बढी मत गएको भन्दै कांग्रेस पक्षले विरोध जनाएका हुन् ।

यस क्षेत्रमा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

हाल विवाद समाधानका लागि सर्वदलीय बैठकको तयारी भइरहेको बुझिएको छ । पछिल्लो मतपरिणामअनुसार कुसियैत कार्कीभन्दा ४३ मतले अघि छन् ।

कुसियैतले २३ हजार २६१ मत ल्याउँदा कार्कीले २३ हजार २१८ मत ल्याएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : २२ बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो