सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित « Khabarhub

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाही-२ बाट महिन्द्रराय यादव निर्वाचित भएका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेका हुन्।
यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए । 

यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ०९ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक