यी हुन् माओवादी केन्द्रबाट विजयी १७ जना सांसदहरु (सूचीसहित) « Khabarhub

यी हुन् माओवादी केन्द्रबाट विजयी १७ जना सांसदहरु (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १५० निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले अहिलेसम्म १७ ठाउँ जति हात पारेको छ, भने एक स्थानमा अग्रता बनाएको छ । यो पटकको निर्वाचन माओवादीका लागि अपेक्षा गरेभन्दा फरक भएको माओवादी नेताहरुले बताउने गरेका छन् ।

माओवादी केन्द्रबाट विजयी उम्मेदवारहरु:

  • पूर्ण बहादुर घर्ति मगर रूकुम पूर्व १
  • महिन्द्र राय यादव सर्लाही २
  • माधव सापकोटा सिन्धुपाल्चोक १
  • देवेन्द्र पौडेल बाग्लुङ २
  • लेखनाथ दाहाल सिन्धुली २
  • हितबहादुर तामाङ नुवाकोट १
  • रामकुमार राई खोटाङ १
  • सुदन किराती भोजपुर १
  • महेन्द्र बहादुर शाही कालीकोट १
  • छिरिङ डम्डुल लामा हुम्ला १
  • सुर्यमान तामाङ काभ्रे १
  • अमनलाल मोदी मोरङ ४
  • बर्षमान पुन रोल्पा १
  • रेखा शर्मा दाङ २
  • पुष्पकमल दाहाल प्रचण्ड गोरखा २
  • शक्तिबहादुर वस्नेत जाजरकोट १
  • जनार्दन शर्मा रूकुम पश्चिम १

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ४३ बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८