फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा « Khabarhub

फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा फुटबल अन्तरगत अहिले फ्रान्स र डेनमार्कको खेल जारी छ । दोस्रो हाफ चलिरहँदा खेल रोमाञ्चक मोडमा पुगको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीले द्रोस्रो हाफमा एक–एक गोल गरेका छन् ।

६१ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पे गोल गर्दै अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले गोल गर्दै बराबरी गरेका हुन्।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : २० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र