महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता « Khabarhub

महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनमा स्वास्थ्योपोचार गरी फर्किएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले बुधबार साँझ अर्का प्रभावशाली नेता जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । पुन र शर्मा नेकपा माओवादी केन्द्रको महासचिवका दाबेदार हुन् ।

चीनबाट फर्किएको दिन पुनले विमानस्थलमा पत्रकारमाझ आफू महासचिवको दाबेदार रहेको बताएका थिए । पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी चयन सहमतिमा गर्नुपर्ने अडान लिइरहेकाले पुन र शर्माबीच सहमति हुन नसके गुरुङलाई महासचिवको प्रस्ताव गर्ने ध्याउन्नमा छन् ।

माओवादी केन्द्रले बाँकी रहेको केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लगाउनका लागि माघ २७ गते बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : ४१ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति