भारतमा थप दुई लाख ३८४ जनामा कोरोना संक्रमण « Khabarhub

भारतमा थप दुई लाख ३८४ जनामा कोरोना संक्रमण


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना कोरोना संक्रमणबाट निको भएका छन् । हालसम्म भारतमा ३ करोड ७६ लाख ७७ हजार ३२८ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार ४७२ रहेको छ । हालसम्म ४ करोड ३ लाख ७१ हजार ५०० जना कोरोना संक्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५ सय ७२ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ७०० पुगेको छ । संक्रमण दर १९ दशमलव ५९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : ०७ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको