चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीसहितको प्रतिनिधिमण्डलसँग यीको भेटवार्ता नक्सालस्थित मेरियट होटलमा जारी छ।

शुक्रबार नेपाल आएका विदेशमन्त्री वाङ यीले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँगपनि शिष्टाचार भेट गरेका थिए ।

उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँगपनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : २३ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी