बाइडेनले पुटिनलाई ‘कसाई’ भनेपछि… « Khabarhub

बाइडेनले पुटिनलाई ‘कसाई’ भनेपछि…


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका छन् । युरोप भ्रमणका क्रममा पोल्याण्डको राजधानी वार्सामा रहेको उनले पुटिनलाई कसाई भनेका हुन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युद्ध जित्ने नसक्ने समेत उनको भनाइ छ । वार्साको रोयस कासलमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले पुटिनलाई नेटो मुलुकहरुको ‘एक इन्च’ भूभागमाथि आक्रमण गर्ने सोचाई समेत नराख्न चेतावनी दिए ।

गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रुसी फौजले त्यहाँ आवासीय क्षेत्र एवम् गैरसैनिक सार्वजनिक पूर्वाधारमाथि आक्रमण गरेको आरोप लागिरहेका बेला बाइडेनले पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका हुन् ।

रुसी फौज युक्रेनमा जारी आक्रमणका क्रममा युद्ध अपराधमा समेत संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । यता रुसी प्रशासन क्रेमलिनले भने बाइडेनको टिप्पणीको निन्दा गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र