प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच मेरियट हाेटेलमा भेटवार्ता जारी « Khabarhub

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच मेरियट हाेटेलमा भेटवार्ता जारी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच भेटवार्ता जारी छ ।

गत शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री यीले प्रचण्डसँग भेट्नुअघि आइतबार बिहान मेरियट होटेलमै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् । ओलीसँग भेटवार्ता चलिरहेका बेला प्रचण्ड टाेलीसहित मेरियट हाेटेल पुगेका थिए । ओलीले यीसँग बिआरआई अघि बढाउन आग्रह गरेका थिए ।

उच्चस्तरीय राजनीतिक भेटवार्तापछि आइतबार नै चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्कने कार्यक्रम छ । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ४६ बजे

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र