आइपीएलमा गुजरात र हैदरावाद भिड्दै « Khabarhub

आइपीएलमा गुजरात र हैदरावाद भिड्दै


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।

खेल मुम्बईस्थित वनखेडे स्टेडियममा हुने छ । पौने ८ बजे खेल शुरु हुने बताइएको छ ।

गुजरात आफ्नो सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद भने छैँटौँ जितको खोजीमा रहेको छ ।

७ खेलमा ६ मा जित निकालेको गुजरात १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

७ मध्ये ५ खेलमा जित निकालेको हैदरावाद भने १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ५९ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।