विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल « Khabarhub

विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन्।

सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव पोखरेलल सामाजिक सञ्जाल ट्वीटरमार्फत कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको दाबी गरेका हुन्।

यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाई डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने भन्दै पोखरेलले गम्भीर र जिम्मेवार बन्न अपिल गरेका छन्।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४८ बजे

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय