राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो « Khabarhub

राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।

वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको युएईले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको फाइनलमा पुगेको दुई टोली भने एसिया कपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : २५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब