एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुँदैछ : प्रचण्ड « Khabarhub

एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुँदैछ : प्रचण्ड


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको बताएका छन् । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको जानकारी दिए । उनले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन हुने बताए । मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने विषयमा छलफल भइरहेको पनि उनले बताएका छन् । उनले माओवादीको आन्दोलनकै कारण मुलुकमा गणतन्त्र, संघीयता लगाएको उपलब्धि हासिल भएको भन्दै परिवर्तनको मुख्य बाहक माओवादी केन्द्र नै रहेको जिकिर गरे । उनले परिवर्तनको मुख्य बाहक शक्तिलाई बलियो बनाउनका लागि छरिएर रहेको माओवादी एक हुनुपर्ने उल्लेख गरे । 

माओवादी परिवर्तनकारी शक्ति रहेकाले स्थानीय तहको निर्वाचनमा जसले जति सिट ल्याएपनि जित माओवादी केन्द्रकै भएको उनको जिकिर छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ३९ बजे

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर