यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य   « Khabarhub

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य  


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ ।

लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ ।

त्यसैगरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म किन्न पाइने छ।

यसैगरी सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कूस प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र हरियो धनिया प्रतिकिलो १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : ४४ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि