नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट « Khabarhub

नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलमा सहभागी हुनका लागि प्रदेश १ को उदयपुर जिल्लामा खेलाडी छनौट गरिएको छ । 

गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नबौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको हो । राष्ट्रिय प्रतियोगितामा खेलाडी छनौट हुनका लागि छनौट चरणका खेलहरू भदौ दोस्रो साताबाट सुरु गरिएको प्रदेश १ रग्बी खेलकुदका अध्यक्ष बिनोद कटुवालले जानकारी दिए ।

 जिल्लास्तरीय छनौट चरणको खेलहरू भदौ ५ देखि १० गतेसम्म भएको उनले बाए । जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेशमा जाने र ’प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

 प्रदेशस्तरमा भाग लिन उदयपुर बाट १० खेलाडी छनौट भएका छन । प्रदेशस्तरमा खेलाडी छनौट भदौ १६ देखि १० गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा  प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिनेछन् । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ५१ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्