आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा | Khabarhub Khabarhub

आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – च्याम्पियन्स लिगमा डच क्लब आयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा पुगेको छ।

समूह चरण अन्तर्गत बुधबार राति आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक-एक गोल गरेका थिए।

जितसँगै लिभरपुल ५ खेलमा १२ अंक जोडेर समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ।

आयाक्स भने ३ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ३० बजे

‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ

काठमाडौं– सेतो सर्ट र पाइन्टमा सजिएका केदार कार्कीका कपाल पनि

बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले बजेटलाई लिएर देखाएको असन्तुष्टि रोकिएको

प्रहरीले ८९ ग्राम सुनसहित भारतीय नागरिकलाई समात्यो

काठमाडौं- प्रहरीले अवैध रूपमा लुकाएर ल्याएको करिब ८९ ग्रामको सुनसहित

भारतको ३ करोड ३९ लाख लगानीमा प्यूठानको ऐरावतीमा विद्यालय भवन

प्यूठान- नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१

देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव

काठमाडाैं– प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य