आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा « Khabarhub

आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – च्याम्पियन्स लिगमा डच क्लब आयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा पुगेको छ।

समूह चरण अन्तर्गत बुधबार राति आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक-एक गोल गरेका थिए।

जितसँगै लिभरपुल ५ खेलमा १२ अंक जोडेर समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ।

आयाक्स भने ३ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ३० बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी