रेन्जर्सलाई हराएर नापोली अन्तिम १६ मा « Khabarhub

रेन्जर्सलाई हराएर नापोली अन्तिम १६ मा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब नापोलीले च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को यात्रा तय गरेको छ।

समूह चरण अन्तर्गत बुधबार राति रेन्जर्सलाई ३-० ले हराएर उ नकआउट चरणमा प्रवेश गरेको हो ।

नापोलीको जितमा जियोभानी सिमोनले दुई तथा लियो स्किरीले एक गोल गरे ।

जितसँगै नापोली ५ खेलमा १५ अंक जोडेर समूह ए को शीर्ष स्थानमा रहेको छ ।

रेन्जर्स अंक विहीन रहँदै पुछारमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ५० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि