रेन्जर्सलाई हराएर नापोली अन्तिम १६ मा « Khabarhub

रेन्जर्सलाई हराएर नापोली अन्तिम १६ मा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब नापोलीले च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को यात्रा तय गरेको छ।

समूह चरण अन्तर्गत बुधबार राति रेन्जर्सलाई ३-० ले हराएर उ नकआउट चरणमा प्रवेश गरेको हो ।

नापोलीको जितमा जियोभानी सिमोनले दुई तथा लियो स्किरीले एक गोल गरे ।

जितसँगै नापोली ५ खेलमा १५ अंक जोडेर समूह ए को शीर्ष स्थानमा रहेको छ ।

रेन्जर्स अंक विहीन रहँदै पुछारमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ५० बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा