तिहारको बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु  « Khabarhub

तिहारको बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु 


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी – घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईँका १९ वर्षीय छोरा कमल बजगाईँको बुधबार करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बत्ती लगाउने क्रममा बिजुलीको तार सर्ट हुँदा उनी टिनको ढोकामा बजारिएका थिए।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ५९ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी