पोखरामा विदेशीले पनि लगाए भाइटीका « Khabarhub

पोखरामा विदेशीले पनि लगाए भाइटीका


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपालीहरूको महान चाड तिहारका अवसरमा पश्चिमाञ्चल होटेल सङ्घ पोखराद्वारा आयोजित १५ औँ भाइटिका महोत्सवमा ३५ जना विदेशीले भाइटीका लगाएका छन् । होटल सङ्घ पोखराले तिहारका अवसरमा भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएकोमा यस वर्ष १५ औं संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा विदेशी पर्यटकलाई रेन्बो चिल्ड्रेन नेपालका दिदीबहिनीहरूले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घले जनाएको छ । सो भाइटीकामा जापान, स्वीटजरल्याण्ड, अमेरिका, फ्रान्स, जर्मनी, भारतलगायतका पर्यटक सहभागी थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १० : ३५ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण