इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु « Khabarhub

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । 

बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् । 

रोकिएको दुवै क्षेत्रको मतगणना अहिले  भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : २४ बजे

पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल

ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजना सार्वजनिक

वाशिङ्टन– युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गरिएको

शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता

काठमाडौं– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र

जेन-जी आन्दोलनका सहिद : विदेश उडानको तयारीमा थिए अभिषेक 

धरान– भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय