सुनसरी ४ मा कांग्रेसका उम्मेदवार कार्कीद्वारा पुनः मतगणनाको माग गर्दै निवेदन « Khabarhub

सुनसरी ४ मा कांग्रेसका उम्मेदवार कार्कीद्वारा पुनः मतगणनाको माग गर्दै निवेदन


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका छन् ।

मतगणनामा खटिएका कर्मचारीबाट धाँधली भएको भन्दै कार्कीले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । उनले सुनसरी सदरमुकाम इनरुवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन् ।

उनले पेश गरेको निवेदन निर्वाचन आयोगको मुख्यालय काठमाडौँ पठाइएको बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ५७ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि