बुर्किनाफासोमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

बुर्किनाफासोमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुर्किनाफासोमा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अरु ५ जना घाइते भएका छन्।

नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले उल्लेख गरेको छ।

बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन्।

गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै आक्रमण रोक्ने दाबी गरेको थियो।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ४३ बजे

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका