ब्राउन सुगरसहित सुर्खेतबाट ४ जना पक्राउ | Khabarhub Khabarhub

 ब्राउन सुगरसहित सुर्खेतबाट ४ जना पक्राउ


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतमा अवैध लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब १ ग्राम ९० मिलिग्रामसहित सोमबार १८ वर्षीय किशोरसहित उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । 

स्थानीय एक कटेजमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत  र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ४२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’