ब्राउन सुगरसहित सुर्खेतबाट ४ जना पक्राउ « Khabarhub

 ब्राउन सुगरसहित सुर्खेतबाट ४ जना पक्राउ


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतमा अवैध लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब १ ग्राम ९० मिलिग्रामसहित सोमबार १८ वर्षीय किशोरसहित उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । 

स्थानीय एक कटेजमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत  र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ४२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल