ओली भेट्न बालकोट पुगे अर्थमन्त्री र गृहमन्त्री « Khabarhub

ओली भेट्न बालकोट पुगे अर्थमन्त्री र गृहमन्त्री


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनीहरु मंगलबार साँझ ओलीलाई भेट्न बालकोट पुगको हुन् । भेटमा ओलीले दुवै मन्त्रीलाई बधाई दिएका थिए ।

यसअघि ओली र रविबीच आइतबार बालेकाटमा नै भेट भएको थियो । उक्त भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि सहभागी भएका थिए ।

नयाँ सत्ता गठबन्धनमा रविको पार्टी रास्वपा तेस्रो ठूलो शक्ति हो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ११ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.