ट्राओरेलाई लोनमा अनुबन्ध गर्ने तयारीमा बार्सिलोना « Khabarhub

ट्राओरेलाई लोनमा अनुबन्ध गर्ने तयारीमा बार्सिलोना


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले नयाँ खेलाडी अनुबन्धको तयारी थालेको छ। अन्तर्राष्ट्रिय मिडियाले बार्सिलोनाले विंगर एडमा ट्राओरेको अनुबन्धको तयारी थालेको उल्लेख गरेका छन्।

ट्राओरे उल्भ्सबाट खेल्दै आएका छन्। २५ वर्षीय ट्राओरेलाई यसअघि अन्य केही क्लबले अनुबन्धको तयारी गरे पनि त्यो पूरा भएको छैन। यही मौकामा बार्सिलोनाले अनुबन्धको तयारी थालेको हो।

बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्धको लागि तयारी थालेको समाचारमा उल्लेख छ।

यसअघि टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरेको थियो। तर, उक्त प्रस्ताव उल्भ्सले अस्वीकार गरेको हो।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : ४४ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान