प्रचण्डले भने– ‘अब स्थानीय तहको चुनाव निश्चित भयो’ « Khabarhub

प्रचण्डले भने– ‘अब स्थानीय तहको चुनाव निश्चित भयो’


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन अब निश्चित भएको बताएका छन् ।

एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्यौलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेकोमा अब भने निश्चित भएको बताएका हुन् ।

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको प्रचण्डको भनाइ छ ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : ३४ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब