लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड « Khabarhub

लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु खुसी भएको समेत बताए।

प्रचण्डले एमसीसीमा निकास दिएपछि अब मुलुक निर्वाचनको प्रक्रिया अघि बढ्ने, सरकार र गठबन्धन पनि कायम रहने दाबी गरे। उनको पत्रकार सम्मेलनको मन्तव्य तलको भिडियोमा हेर्नुहोस्–

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ३६ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,