त्रिकोणात्मक सिरिजः पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

त्रिकोणात्मक सिरिजः पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेल सोमबार नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ।

सिरिजको पहिलो खेल नेपालले पीएनजीसँग दिउँसो साढे १२ बजेबाट खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पीएनजीसँग खेल्न लागेको हो।

सिरिजको दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। सिरिजका तीन टोलीमध्ये नेपाल आईसीसी वरियतालाई हेर्दा बलियो देखिन्छ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ३७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु