भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा « Khabarhub

भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर श्रीलंका पुगेका छन् । मंगलबारबाट शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेकको सम्मेलनमा भाग लिन विदेशमन्त्री जनशंकर श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् ।

कोलम्बो पुगेलत्तै उनले त्यहाँका अर्थमन्त्री बसिल राजापाक्षेसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल ट्विटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच अत्यन्त खराब आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा छलफल भएको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

श्रीलंकालाई भारतले सहयोग गर्ने विषयमा पनि भेटवार्तामा कुरा भएको र भारतले सहयोगको बचन दिएको बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत शुक्रबार श्रीलंकाको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ०९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय