सी डिभिजन लिगमा खालिबारीको पहिलो जित « Khabarhub

सी डिभिजन लिगमा खालिबारीको पहिलो जित


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लबले पहिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो भएको खेलमा खालीबारीले वीरगञ्ज युथ एकेडेमीलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

खालिबारीको जितमा सन्दीप गुरुङ र सुदीप केसीले गोल गरे ।

खालिबारीका सन्दीप गुरुङ म्यान अफ द म्याच घोषित भए ।

आजै हुने अर्को खेलमा महावीर क्लब र सानेपा क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : ०६ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको